किन बेलायतमा अध्ययन गर्न जाने?
किन बेलायतमा अध्ययन गर्न जाने?

विद्यार्थीको भविष्य, अभिभावकको सपना-क्याम्ब्रिज एजुकेशनसँग

आज हरेक अभिभावकको सपना हुन्छ-आफ्ना छोराछोरीले राम्रो शिक्षा पाऊन्, उज्ज्वल भविष्य बनाऊन्। यही सपना पूरा गर्न धेरै नेपाली विद्यार्थीहरूले १२ कक्षा सकेपछि बेलायतलाई आफ्नो गन्तव्य रोजिरहेका छन्।

बेलायत मात्र शिक्षा जन्मभूमि नभई, विश्वप्रसिद्ध विश्वविद्यालयहरूको थलो हो। यहाँका रोजगारी-उन्मुख कोर्स, बहुसांस्कृतिक अनुभव, करियर निर्माण गर्ने अवसर र उन्नत प्रविधि–अनुसन्धानमा सहभागिताले विद्यार्थीलाई जीवनभर उपयोगी ज्ञान र सीप दिन्छ।

अध्ययनसँगै गर्न सकिने पार्ट-टाइम रोजगारीले विद्यार्थीलाई आत्मनिर्भर र जिम्मेवार बनाउँछ। यसरी विदेशमा बस्दै पढ्दा उनीहरूमा परिपक्व सोच, दृढसंकल्प र जीवन परिवर्तन गर्ने क्षमता विकास हुन्छ।

तर, विदेश यात्रा सजिलो हुँदैन। विद्यार्थीले हरेक कठिनाइलाई सामना गर्न तयार हुनु जरुरी हुन्छ। मानसिक र शारीरिक तयारीसहित अघि बढ्दा मात्र बेलायत जस्तो अवसरको महासागरमा आफ्नो भविष्य कोर्न सकिन्छ।

१२ कक्षा सकेर राम्रो GPA सहित कक्षा ११/१२ मा English विषयमा B+ वा सोभन्दा माथि ल्याएको भए IELTS वा PTE आवश्यक पर्दैन।

English मा B वा B+ भन्दा कम ल्याएको भए IELTS वा PTE दिनुपर्ने हुन्छ।

क्याम्ब्रिज एजुकेशन, भिआइपी मार्ग, बागबजार, काठमाडौंले १६ वर्षदेखि विद्यार्थीहरूलाई सत्यनिष्ठ, जीवन-परिवर्तनकारी परामर्श दिँदै आएको छ। संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिशिर सिम्खडाको नेतृत्वमा, क्याम्ब्रिजले अहिलेसम्म १० हजारभन्दा बढी नेपाली विद्यार्थीलाई बेलायत, अष्ट्रेलिया, क्यानडा, अमेरिका, न्यूजिल्यान्ड र आयरल्यान्ड पठाएको गौरवमय यात्रा तय गरिसकेको छ।

विद्यार्थीको उज्ज्वल भविष्य र अभिभावकको विश्वास-क्याम्ब्रिज एजुकेशनसँग सम्भव छ।

  • Head Office
  • Call us
  • Mail Us
Follow us on: